bhaktapurhdc@gmail.com +977 01 6617812, 01 6616032

BHDC-LHC-PACKAGE

Blood Glucose (FBS)
Blood Glucose Post Prandial (PPBS)
Blood Grouping
CBC Profile
Consultant Doctor Checkup
HbA1C

Rs. 5400

Blood Glucose (FBS) (खाली पेटको सुगर जाँच)

Blood Glucose Post Prandial (PPBS) (खाना खाएको २ घण्टाको सुगर जाँच)

Blood Grouping (रगतको समूह जाँच)

CBC Profile (रगतको विभिन्न प्रकारको जाँच)

Consultant Doctor Checkup (सम्बन्धित रोगको विशेषज्ञ डाक्टरबाट परिक्षण

HbA1C ( रगतमा विगत तीन महिनाको सुगर जाँच)

HBsAg (हेपाटाइटिस बि को जाँच)

Lipid Profile (रगतमा विभिन्न थरीको कोलेष्ट्रोलको जाँच)

Liver Function Test (रगतमा कलेजोको कार्यको जाँच)

RA Factor Test (बाथ रोगको जाँच)

Renal Function Test ( रगतमा मृगौलाको कार्यको जाँच)

Serum Calcium (रगतमा क्याल्सियमको जाँच)

Stool Occult Blood Test ( दिसामा नदेखिने गरी रगत गएको छ कि भनेर जाँच)

Stool Routine Examination (दिसाको सामान्य जाँच)

Thyroid Function Test (थायरोयडको जाँच)

Total Albumin (रगतमा एल्बुमिनको जाँच)

Total Protein (रगतमा प्रोटिनको जाँच)

Uric Acid (रगतमा युरिक एसिडको जाँच)

Urine Routine Examination (पिसाबको सामान्य जाँच)