BHDC-FBC Package
Full Body Chekup Package
Rs. 5000
Blood Glucose (FBS) (खाली पेटको सुगर जाँच)
CBC Profile (रगतको विभिन्न प्रकारको जाँच)
Consultant Doctor Checkup (सम्बन्धित रोगको विशेषज्ञ डाक्टरबाट परिक्षण) *
Electrocardiogram (ECG) (ई.सि.जी.)
Ultrasonography (USG) (पेट तथा विभिन्न भागको भिडियो एक्स रे )
Lipid Profile (रगतमा विभिन्न थरीको कोलेष्ट्रोलको जाँच)
Renal Function Test (रगतमा मृगौलाको कार्यको जाँच)
Uric Acid (रगतमा युरिक एसिडको जाँच)
Urine Routine Examination (पिसाबको सामान्य जाँच)
नोट :
क्लिनिकमा आएर रगत जाँच गराउन सकेमा घरमै पनि निःशुल्क सेवा उपलब्ध छ । यस संस्थाका सदस्यहरु तथा यस संस्थासंग सहकार्यमा रहेका अन्य संघ संस्थाका सदस्यहरु र उहाँका परिवारका सदस्यहरुलाई समेत थप छुट सुविधा प्रदान गरिएको छ।
