BHDC-EHC PACKAGE
BHDC Executive Health Checkup Package
Rs. 8600
- Blood Glucose (FBS) (खाली पेटको सुगर जाँच)
- Blood Glucose Post Prandial (PPBS) (खाना खाएको २ घण्टाको सुगर जाँच)
- Blood Grouping (रगतको समूह जाँच) CBC Profile (रगतको विभिन्न प्रकारको जाँच)
- Chest X-Ray (छातीको एक्स रे)
- Consultant Doctor Checkup (सम्बन्धित रोगको विशेषज्ञ डाक्टरबाट परिक्षण)
- Consultant Eye Checkup (रेटिना तथा मोतीबिन्दु रोग सम्बन्धी आँखा विशेषज्ञ बाट जाँच)
- Electrocardiogram (ECG) (ई.सि. जी. )
- Echocardiography (ECHO) (मुटुको भिडियो एक्स २)
- Ultrasonography (USG) (पेट तथा विभिन्न भागको भिडियो एक्स रे )
- HbA1C (रगतमा विगत तीन महिनाको सुगर जाँच)
- HBsAg (हेपाटाइटिस बि को जाँच)
- Lipid Profile (रगतमा विभिन्न थरीको कोलेष्ट्रोलको जाँच)
- Liver Function Test ( रगतमा कलेजोको कार्यको जाँच)
- RA Factor Test (बाथ रोगको जाँच)
- Renal Function Test (रगतमा मृगौलाको कार्यको जाँच)
- Serum Calcium (रगतमा क्याल्सियमको जाँच)
- Stool Occult Blood Test ( दिसामा नदेखिने गरी रगत गएको छ कि भनेर जाँच)
- Stool Routine Examination (दिसाको सामान्य जाँच)
- Thyroid Function Test (थायरोयडको जाँच)
- Total Albumin (रगतमा एल्बुमिनको जाँच)
- Total Protein (रगतमा प्रोटिनको जाँच)
- Uric Acid (रगतमा युरिक एसिडको जाँच)
- Urine Routine Examination (पिसाबको सामान्य जाँच)
नोट :
* क्लिनिकमा आएर रगत जाँच गराउन नसकेमा घरमै पनि निःशुल्क सेवा उपलब्ध छ । *यस संस्थाका सदस्यहरु तथा यस संस्थासंग सहकार्यमा रहेका अन्य संघ संस्थाका सदस्यहरु र उहाँका परिवारका सदस्यहरुलाई समेत थप छुट सुविधा प्रदान गरिएको छ ।
